काठमाडौं । लगातार आज सोमबार पनि सुनको मूल्य घटेको छ । सोमबार बजारमा छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार मात्रै तोलामा आठ सय रुपैयाँले घटेर…