एनआइसी एसिया क्यापिटलको खुद नाफा पुग्यो १२ करोड

काठमाडौं । एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्ष ०८०/८१ मा १२ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा पनि आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको जनाएको छ । समीक्षा अवधिको नाफा अघिल्लो आवको तुलनामा १६.१२ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ भने प्रतिसेयर…