चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागमती सरकारले लगानी गर्ने

मकवानपुर । चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकमा उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने…