साताको चौथो दिन नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड बराबरको करोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९ सय ५७ दशमलब ७५ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा २३ अर्ब ४३ करोड ५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५६ वटाको बढेको छ भने…