काठमाडौं । सिद्धार्थ बैंकले कास्कीको अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरेको बहुउद्देश्यीय हल औपचारिक रुपमा हस्तान्तरण गरेको छ। हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले गरे। बैंकले उक्त हल निर्माण गर्नुका साथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि…