आईपीओ निष्काशन गदै ह्वाइट लोटस पावर

काठमाडौँ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि…