काठमाडौं । आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १ हजार ८५८ विन्दुमा कायम भएको छ । कूल १४४ कम्पनीको मूल्य बढ्दा ८३ कम्पनीको घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको…