काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। गत सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजोको तुलानमा आज १ हजार ६०० रुपैयाँ बढेको छ। हिजो मंगलबार…