आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मङ्गलबार सुनको भाउमा थप गिरावट आएको छ । आज सुनको भाउ एक हजार तीन सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रति तोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक…