झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्। अध्यक्ष ओली र नेता शाह हिजो आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका थिए। आज बिहानैदेखि दुवै नेता घरदैलोमा निस्किएका छन्। ओली आज दिनभर झापाको दमक नगरपालिकाका विभिन्न मुख्य चोकहरूमा आयोजना हुने भेटघाट कार्यक्रममा व्यस्त हुँदै…