काठमाडौं । प्रि ओपन सेसनबाटै घटेर खुलेको शेयर बजार सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आइतबार मात्रै दोहोरो अंकले गिरावट भएको शेयर बजार आज ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा कायम भएको छ । बजार खुलेको केहिबेरदेखि नै ओरालो झरेके नेप्से बजार अन्तत सामान्य अंकले बढेको हो । यसदिन बजारमा ५७ लाख ७६ हजार…