काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छपावाल सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्यमा…