आज एक १ खर्ब रुपियाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि आज नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसमा…