हकप्रद सेयर निष्काशन गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १००ः१५ अनुपातमा अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ । हकप्रद सेयर निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब ४१ करोड ५० लाख…