काठमाडौं । नेपालका उदाउँदा युवा नेतृत्वकर्ता तथा समाजिक अभियन्ता श्री राजन श्रेष्ठलाई युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहितको प्रतिनिधि ९एबचतष्बििथ ँगलमभम म्भभिनबतभ० को रूपमा चयन गरिएको छ। श्री श्रेष्ठको यस अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रका लागि…