काठमाडौँ । पशुपति मन्दिरमा हुने सन्ध्याकालीन आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न नपाईने भएको छ अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने भएको हो । पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले जारी गरेको संयूक्त सूचनामा बागमती किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप…