मातातिर्थ औंसीको दिन आज चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा

थानकोट । आज मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन देशभर जन्म दिने र कर्म दिने आमाहरुलाई श्रद्धा पूर्वक मिठो मिठो परिकार खान दिई मनाइँदै छ । त्यस्तै आमा परलोक भइसकेका सन्ततिहरु आजको दिन चन्द्रागिरि नगरपालिका ६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा पुगि स्नान गरि आमाको श्राद्ध गर्ने गर्दछन् । मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज आफ्नो…