असफलताकोे ट्याग भिराउ सक्ने समाज सफलताको बाटो किन देखाउँदैन ?

उत्सव बुढाथोकी आम मानिसका करियर दुई प्रकारका हुन्छन १कोही ठुलो सपना देख्ने र पछ्याउने २ अर्को जे सकिन्छ त्यहि गर्ने । एक नम्बरको सपना देख्न सबै कुरा चाहिन्छ । धन,सम्पत्ति ,गुणस्तरीय शिक्षा जस्तै ् अमेरिका गएर हारभर्ड युनिभर्सिटीमा पढ्न, फिलिपिन्स गएर पाइलट बन्न, अष्ट्रोलिया गएर इन्जिनियर बन्न हिम्मत सहास क्षमताले मात्रै हुदैन । त्यसको लागी…