पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भीषण वर्षा पछिका विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडीएमए० का अनुसार मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन्। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र…