काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् । बालबालिकाले…