काठमाडौँ । सोमबार राति मेक्सिको, अमेरिका र क्यानडामा लाखौँ मानिसहरूले सूर्यग्रहण अवलोकन गरेका छन् । नेपालमा सूर्यग्रहण नदेखिए पनि मेक्सिको, अमेरिका र क्यानडामा लाखौँले सूर्यग्रहण हेरेका थिए । यो ग्रहण पूरै उत्तर अमेरिका महाद्वीपमा फैलिएको थियो । यो मेक्सिकोको समुद्री तटबाट सुरु भएर क्यानडाको न्यूफाउन्डल्याण्डमा सकिएको थियो । तस्बिरहरू तस्बिर : रोयटर्स