ग्राण्डीमा स्कोलियोसिस सम्बन्धि सचेतना मूलक कार्यक्रम सम्पन्न

काठमाडौं। काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बांगोपना संग सम्बन्धित स्कोलियोसिस बारे जनचेतना मूलक अंतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफ़न्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो १ संसारभर अंग्रेज़ी महीनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा बिभिन्न कार्यक्रम गर्दै मनाईंदै आइएको छ । अस्पतालका…