के हो चिया पकाउने सही तरिका ?

  काठमाडौँ । चियाबिना अधिकांश नेपालीको दिन सुरु हुन्न । गर्मी होस् वा जाडो, बिहान होस् वा साँझ चिया हरेक नेपालीको दिनचर्याको महत्त्वपूर्ण हिस्सा बनेको छ । एक कप चिया नखाई आँखै खुल्दैन भन्ने मानिसहरू हाम्रा आसपासमा धेरै भेटिन्छन् । आयुर्वेदिक दृष्टिकोणबाट हेर्ने हो भने ९९ प्रतिशत मानिसलाई चिया बनाउने तरिका थाहा छैन । आयुर्वेदका…