जाजरकोट । भूकम्पपछि जाजरकोटका व्यक्तिमा ‘डिप्रेसन’ बढ्न थालेको छ । जिल्लाका सात वटै स्थानीय तहमा नाना, खाना र आवास नपाएपछि अधिकांश व्यक्तिमा यस्तो समस्या देखिएको हो । भेरी नगरपालिकाको सहयोगमा सिएमसी नेपालले गरेको अन्तर्क्रिया कार्यक्रममा विगतका १० वर्षे द्वन्द्वबाट प्रभावित डिप्रेसनका बिरामी घटाउने प्रयास भए पनि गत कात्तिक १७ गतेको भूकम्पले यहाँका बासिन्दामा निराशा छाएर थरी थरीका…