वेवास्ता भएपछि डा.केसीले तोडे अनशन

प्रा डा गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा। केसीले ६ दिनअघि अनशन थालेका थिए । अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा। केसीले बिहीबार अनशन तोडेका हुन् ।