काठमाडौं । अवैध लागु औषधसहित नेपाल प्रहरीले कैलाली र मोरङबाट तीन जनालाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका,१ अनामनगरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही नगरपालिका,१ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त…