काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाई अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घररकार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम…