सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडौं । सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग ९एनपीएल०को प्लेअफमा प्रवेश गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५।२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने…