क्यानले छान्यो सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड

नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी महिना घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि अन्तिम स्क्वाडको छनोट गरेको छ । सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० लाई पठाइएको क्यान स्रोतले बतायो । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्स अन्तर्गत नेपालले आउँदो २ फागुनदेखि स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त…