दीपेन्द्रसिंह ऐरी टी २० वरियतामा शीर्ष १० मा उक्लिए

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गर्दै शीर्ष १० मा उक्लिएका छन् । आईसीसीले निकालेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान उक्लिएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए । अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा…