एसीसी यू–१९ प्रिमियर कप : बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दियो

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रन बनायर अलआउट भयो । उसका लागि मोहम्मद बासिल अब्दुल हाकिमलले ३४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।…