शिखर धवन एनपिएल खेल्न नेपाल आउने

भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन्। उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो। यद्यपि उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्। भारतले सन्यास घोषणा अघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिए पछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको…