काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार टिम घोषणा गरेको हो । टिमको कप्तानीको जिम्मेवारी देव खनालले पाएका छन् । क्यानले उनको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिममा यसअघि यू १९ खेलेका लेखाडीहरू छन् । प्रतियोगिता यही…