त्रिदेशीय टि-२० सिरिजः नेपालले टस जित्यो, युएइविरूद्ध बलिङ गर्ने

काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। मुलपानी क्रिकेट ग्राउन्डमा टस जितेर कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। नेपालले पहिलो पटक घरेलु मैदानमा युएईविरूद्ध टि-२० क्रिकेट खेल्दैछ। यसअघि भएका ५ खेलमध्ये तीन खेलमा युएई र २ खेलमा नेपाल विजयी भएको छ। आगामी टि-२० विश्वकप छनोटको तयारीस्वरूप नेपाल, युएई…