झापा । झापामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाभर २२ जना संयोजक परिचालन गरिएको छ । मुक्ति समाज नेपालले जिल्लादेखि पालिका तहसम्म समन्वय कमिटी बनाउदै २२ जनालाई संयोजकको जिम्मेवारी दिएको हो । आइतवार बिर्तामोडमा आयोजित जिल्लास्तरीय भेलाबाट जिल्ला, क्षेत्र र पालिका तहमा निर्वाचन समन्वय कमिटी बनाएको झापा जिल्ला अध्यक्ष रमेश गजमेरले जानकारी दिए । भेलाले सोमनाथ…