माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज ९बिहीबार० देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख…