काठमाडौँ । दोस्रो कारोबार दिन पनि नेप्से सूचक ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.५८ अंकले घट्दै १९ सय ८.६६ अंकमा झरेको हो । नेप्से सूचकसँगै आज कारोबार रकम समेत…