काठमाडौँ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उसो त आज कारोबार समेत घटेर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । अघिल्लो…