काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आफ्ना ग्राहकहरुका लागि ‘रिपब्लीक डे अफर’ उपलब्ध गराउने भएको छ । उक्त अफर आज (२०८१ जेठ १४) देखि प्रारम्भ भई २०८१ जेठ १६ सम्म लागू हुनेछ । जस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र…