अब छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत रकम बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने

काठमाडौं । अबदेखि बाआमालाई आफ्नो सन्तानले आम्दानीको १० प्रतिशत रकम अनिवार्य दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ‘ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० नियमावलीमार्फत सन्तान वा हकवालाले मासिक रूपमा आम्दानीको १० प्रतिशत रकम आफ्नो बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार पारेको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै सन्ततिले…