काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । बजार ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । फाइनान्स, होटल तथा पर्यटन, लगानी समूह, जीवन बीमा, म्युचुअल फण्ड…