आज बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधवार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउँदैछ । तरलता बढी भएकाले केन्द्रीय बैंकले बैंकहरुबाट पैसा खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधवार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । बुधवार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते…