नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ । आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो । आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको…