बजार अनुगमनमा एकै दिन ४ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको कारबाही

काठमाडौँ । दसैँ नजिकिएसँगै बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आक्रामक देखिएको छ । विभागले हिजो बुधवारको बजार अनुगमनका क्रममा एकै दिन ४ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको कारबाही गरेको हो । विभागले हिजोको बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागका प्रवक्ता आनन्द पोखरेलका अनुसार…