काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदैछ । आइतबार सुनको मूल्य एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज…