मासिक लक्ष्य पुरागर्ने अभिकर्तालाई नेशनल लाईफले गरायो घलेगाउ भ्रमण

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार श्री सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले…