अनलाइनबाटै लिनुस् एनआईसी एशियाको निःशुल्क लकर सुबिधा, घर , समान यसरी हुन्छन् सुरक्षित

व्यस्त दैनिकीमा घरमै बसिरहन सम्भव छैन । जागिर वा व्यवसायको शिलशिलामा घर बाहिर धेरै समय बित्छ । आफ्नो समय घर बाहिर धेरै बिताए पनि हरेक व्यक्तिका महत्वपूर्ण कागजात र बहुमूल्य वस्तुहरु घरमै हुन्छन् । सुन, गरगहना, सर्टिफिकेट, मार्कसिट, लालपुर्जाजस्ता महत्वपूर्ण कागजातहरु जिन्दगीभरी चाहिने वस्तु हुन् । घरमा राखिरहँदा यी कागजपत्र वा बहुमूल्य वस्तु चोरी हुने,…