टाटाको प्रिमियम विद्युतीय गाडी ‘एक्सप्रेस टी’ मा जीपीएस जडान

टाटा मोटर्सले प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’मा जीपीएस जडान गरेको छ । यो विद्युतीय गाडी काठमाडौं उपत्यकामा गुड्न थालेको एक महिना मात्रै पुरा भएको छ । कम्पनीका अनुसार उक्त प्रिमियम विद्युतीय ट्याक्सीमा लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराइएका कारण थप सुरक्षित हुने विश्वास गरिएको छ । ‘एक्सप्रेस–टी’ का प्रिमियम विद्युतीय ट्याक्सी…