मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओ आवेदन बन्द

काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० मा आवेदन बन्द गरेको छ । १४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित…