झिनो अंकले घटेर सेयर बजार बन्द, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ९३ करोड ४८ लाख…